नेपाली कांग्रेस म्याग्दीद्धारा जिल्लालाई संकटग्रष्त क्षेत्र घोषणा गर्न माग

विकल्प न्यूज/बेनी असोज८गते। नेपाली कांग्रेस म्याग्दीले जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । विहिबार कांग्रेस म्याग्दीले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्री समक्ष संकटग्रस्त क्षेत्र घोषणाको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । जिल्ला उपसभापति माधवप्रसाद रेग्मीले बुझाएको ज्ञापनपत्रमा सरकारले म्याग्दीलाई उपेक्षा गरेको भन्दै कांग्रेस म्याग्दीले आपत्ति जनाएको छ । असार २५ … Continue reading नेपाली कांग्रेस म्याग्दीद्धारा जिल्लालाई संकटग्रष्त क्षेत्र घोषणा गर्न माग